Photo of Milford Sound in New Zealand

काठमाडौं। सौतेनी आमाको इमजे सँधै खराब मानिन्छ । उनीहरुलाई अपराधी र दुःख देनेकारुपमा बुझिन्छ । बलिउडमा पनि केही सौतेनी आमा छन् । उनीहरुको उमेर छोराछोरीको उमेरको आसपास अर्थात केही बर्षको मात्रै फरक छ ।

बलिउडमा वैवाहिक सम्बन्ध टुटेका खबर आइरहन्छन् । एक्टर्स आफ्नो आधी उमेरका केटीसँग प्रेम गर्न थाल्छन् । यही क्रममा कम उमेरकी अभिनेत्रीहरु सौनेती आमा बनेका छन् ।

हेर्नुहोस् सूची

१. करिना कपूर


करिना र उनकी सौतेनी छोरी सारा अली खानको उमेर १३ बर्षले फरक छ । सैफ अली खानसँग विवाअह गरेपछि करिना सौतेनी छोराछोरीसँग साथी झै घुलमिल भएर बसेकी छन् । उनका छोराछोरीसँगका तस्विर सामाजिक संजालमा देखिन्छन् ।

२. हेमा मालिनी

सनी देओल र हेमा मालिनीको सम्बन्ध राम्रो छैन । उनीहरुको उमेर मात्रै ८ बर्ष फरक छ । सनी ईशा देओलको विवाह समेत गएनन् । उनको मनमा आज पनि क्रोध छ, किनकी धर्मेन्द्रले आफ्नी हामलाई छोडेर हेमासँग विवाह गरे ।

३. मान्यता दत्त

संजय दत्तकी तेस्री श्रीमती हुन् मान्यता । संजय दत्तकी छोरी त्रिशाको उमेर र मान्यताको उमेरमा ९ सालको फरक छ । त्रिशा र मान्यता तस्विरमा सुखी र साथी झै देखिन्छन् ।

४. लिना चन्द्रावरकर

किशोर कुमारले चौथो पटक लिना चन्द्रावरकरसँग विवाह गरेका थिए । किशोरका जेठा छोराको उमे लिना भन्दा दुई बर्षमात्रै कम छ । अमितको उमेर ६५ बर्ष हो जबकी लिनाको उमेर ६७ बर्ष छ ।

५. परविन दोसान्ज

९० को दशकका अभिनेता कबीर बेदीले २०१६ मा चौथो विवाह गरेका छन् । उनले परवी दोसान्जसँग विवाह गरेका हुन् । परवी कबीरकी छोरी पूजा बेदी भन्दा ५ बर्ष कान्छि हुन् । ऐजेन्सी

The post बलिउडका यी पाँच सौतेनी आमा, जसको उमेर र छोराछोरीको उमेर लगभग उस्तै छ appeared first on Taja nepali news.

http://ift.tt/2CVA5AX

from SHYANE http://ift.tt/2GZjChz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top