Photo of Milford Sound in New Zealand

कार्तिक १७, इटहरी,
तिहारको अन्तिम दिन हिजो भाइटिका । नेपाली चलचित्रका कलाकारले पनि भाइटिकालाई भव्य रुपमा मनाएका छन् । 

नायक भूवन केसी, अनमोल केसीदेखि हाँस्य कलाकार सिताराम कट्टेलले पनि भाइटिका लगाएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् ।
नायक राजेश हमालले भाइटिका लगाएपछिको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । यस्तै, नायिका प्रियंका कार्कीले पनि भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् ।
नेपाली चलचित्रका अधिकांश कलाकारले भाइटिकामा आफ्ना दाजुभाई र दिदी बहिनीसँग भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । 
यस्तै कलाकार सुनिल थापाले पनि भाइटिकामा टिका लगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् ।
बर्ष दिनभर काममा व्यस्त हुने भएकाले पनि आफ्ना दाजुभाई र दिदीबहिनीसँग भेट्न नपाउने कलाकारहरुले भाइटिकालाई विशेष महत्वका साथ मनाएको बताएका छन् ।



via IFTTT

from SHYANE http://ift.tt/2eyewvb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top