Photo of Milford Sound in New Zealand

फागुन २०,(सुवास संकल्प), इटहरी,
कलाकारिता संगै राजनीतिमा पनि अब्बल देखिदै गएकी नायिका रेखा थापाको पछिल्लो प्रतिक्षित चलचित्र "पलाश" को ट्रेलर सार्बजनिक भएको छ l 
हाईलाईट्स नेपालको य़ुटुब च्यानल बाट आज सार्बजनिक भएको उक्त चलचित्र मा रेखा थापाको अलावा आयुब केशि, कामेश्वोर चौरासिया, प्रकाश घिमिरे, कमल देवकोटा लगायतका कलाकारहरुलाइ देख्न सकिन्छ ! केपी फिल्मस् को प्रस्तुति फिल्म "पलाश" यसै बर्षको अन्तिम अर्थात चैत्र १८ गते बाट देशभर एकसाथ् प्रदर्शन मा आउदै छ l 
Monetize your website traffic with yX Media
रंगहरुले रंगीन देखिएको ट्रेलर २ मिनेट ५४ सेकेण्डको रहेको छ l कृष चौलागाईंलो लगानी रहेको फिल्म लाई सुबाश कोइरालाले निर्देशन गरेका छन् भने कविराज गहतराजले छायांकन गरेका छन् l 
हेर्नुस फिल्म "पलाश" को ट्रेलर यस्तो छ :

Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2miFrBL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top