Photo of Milford Sound in New Zealand

वैशाख २० । तेस्रो सेन्ट जेभियर्स इन्टर कलेज बास्केटबल कप सोमबारदेखि राजधानीमा सुरु भएको छ ।

सेन्ट जेभियर्स कलेजको बास्केटबल कोर्टमा जारी प्रतियोगितामा ९ ओटा कलेजका महिला तथा पुरुष टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा दुबै विधाका विजेता टोलीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

८ दिनसम्म सन्चालन हुने प्रतियोगिताको उपाधि भिडन्त आगामी आइतबार हुनेछ ।


from ARENA http://ift.tt/1QM1Knh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top