जेठ ११ । रेडबुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको उद्घाटन खेलमा मनहरा युनाइटेडले वीरगन्ज युथ एकेडेमीलाई ४–२ ले पराजित ग¥यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा सहभागी १३ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।
लिग विजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
from ARENA http://ift.tt/1qFMRgD
via IFTTT
0 comments:
Post a Comment