Photo of Milford Sound in New Zealand

मंगसिर १४।  नेपालमा र्‍याफ्टिङ्गका लागी खुल्ला गरिएका नदीहरुको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ त्रिशुली नदीमा १४ औं हिमालयन ह्वाईट वाटर च्यालेन्ज प्रतियोगिता आयोजना गरिएको छ ।
च्यालेन्ज प्रतियोगिता अन्तर्गत फ्रि स्टाइलमा १५ जना खेलाडीहरु छनौट भएका छन् । अमेरिका, अष्ट्रेलिया, बेलायत, श्रीलंकालगायत १६ विदेशी राष्ट्रहरुसहित ८२ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा रिभर गाइड लगायत अन्य साहसिक जल यात्राका खेलाडीहरुलाई तीन  विधामा प्रतिस्पर्धा गराइएको छ ।
भूकम्पपछि नेपालमा जल यात्रा सुरक्षित रहेको छ भन्ने सन्देस दिनका लागी समेत यस प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएका छन् ।


from ARENA http://ift.tt/1XClA8L
via IFTTT

0 comments:

Post a Comment

add

 
Top