Photo of Milford Sound in New Zealand

मंगसिर १३।  बर्दियाको सदरमुकाम गुलरियामा शनिबारदेखि नेपाल र भारतका खेलाडीहरु सहभागी कुस्ती प्रतियोगिता सुरु भएको छ ।

खेलमा भारतको दिल्ली, हिमाञ्चल प्रदेश, हरियाणा, राजस्थान, कश्मिरलगायतका स्थानबाट ३० जना खेलाडी सहभागी छन् । प्रतियोगिताअन्तर्गत् शनिबार पहिलो दिन भएका छुट्टा–छुट्टै तौल समूहका खेलमा नवलपरासीका बसन्तथापा र भारतीय खेलाडीहरु बादल पहलमान, ज्वाला सिंह पहलमान र नदीम अहमद विजयी भएका छन् ।प्रतियोगिता पाँच दिनसम्म सन्चालन हुनेछ । 


from ARENA http://ift.tt/1On91h2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top