Photo of Milford Sound in New Zealand

वैशाख १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) को जारी शृंखला अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक प्रतिश्पर्धामा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई पराजित गरेको छ ।


निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएपछि नतिजाका लागि ‘सुपर ओभर’ सम्म लम्बिएको प्रतिश्पर्धामा मुम्बईले बाजी मारेको हो ।
सुपर ओभरमा मुम्बईले ११ रन बनाएको थियो भने गुजरातले ६ रनमात्र बनाउन सक्यो ।
यसअघि जितका लागि १५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १५३ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा पुगेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । मुम्बई २० ओभरमा १५३ रन मै समेटिएपछि खेल बराबरी भएको थियो ।


from ARENA http://ift.tt/2ptK6QV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top