Photo of Milford Sound in New Zealand

माघ २५ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले सोमबार अर्को पदक पाउन सफल भएको छ ।

पौडीतर्फको १०० मि ब्याकस्ट्रोकमा गौरिका सिंहले एक मिनेट सात सेकेन्ड र ३१ मिलीसेकेन्डको दूरी पार गर्दै कास्य पदक नेपाललाई दिलाएकी हुन् ।

उनले महिलातर्फको पौडीमा आइतबार पनि २०० मि ब्याकस्ट्रोकमा नेपाललाई कास्य पदकदिलाएकी थिइन् ।

यो पदकसँगै नेपालले एक स्वर्ण, चार रजत र सात कास्यसहित १२ पदक पाएको छ । रासस


from ARENA http://ift.tt/20kTwYM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top