जिबनमा एक पटक घुम्नै पर्ने ठाउँ , पारिवारिक बातावरण चाहिए गोकुलम जाउ।
मोरंग। सुन्दर हरैचा नगरपालिकामा स्थित गोकुलम रिसोर्ट बिगत ५ वर्ष देखि आफ्ना ग्राहक हरुकै सेवा र सुविधामा अनवरत लागिरहेको छ। विभिन्न बाधा अवरोध , बाढी पहिरो छिचोल्दै २०७५ साल सम्म आउदा धेरै परिवर्तन तथा सेवा सुबिधा थप्दै गहिरहेको छ। यसै क्रममा हालै मात्र टाईटनिक जहाज भित्र अत्याधुनिक लज संचालनमा ल्याएको छ।
लज उद्घाटन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रि लाल बहादुर पण्डितले गरेका थिए। उक्त लज उद्घाटन गर्दै पण्डितले सबैलाई एकपटक भ्रमण गर्न आउन आग्रह गरे र चाडै नै आफ्नी धर्म पत्नी र परिवार सहित लज तथा सिंगो रिसोर्टको सुबिधा चाख्ने उद्घोस गरे।
११ वटा सुबिधा सम्पन्न (AC , Wi Fi , Attach Rest Room , HD TV) सहित बिस्व प्रख्यात Titanic पानी जहाज डुबेर गए पनि आज हामी त्यसको अनुभूति गर्दै सामुन्द्रिक जहाज जस्तै पोखरीमा अवस्थित जहाज को भरपुर आनन्द लिन सकिन्छ। ऐलेलाइ एक वटा रूम को २४ घन्टाको लागि मात्र ४ हजार रहेको र येस्मा पनि डीसकाउन्ट रहेको संचालक बताउछन। अब चाडैनै रूम को बूकिंग अनलाइन बाट पनि गर्न सकिने र त्यसको लागि गोकुलम रिसोर्ट को वेबसाइट https://ift.tt/2x4VU3D मा लोग इन गरेर बुकिङ्ग गर्न सकिनेछ।
केहि झलक हरु
हरेक पटक भ्रमण गर्दा फरक देखाउने रिसोर्ट को जमर्को र नेपाली तथा सिमावर्ती देशका पर्यटकले यस कार्यलाई थप उत्साह थपेको संचालक बताउछन।
साढे ५ बिघामा फैलिएको रिसोर्टमा अमुर्त मुर्ति देखि धरहरा , पेरिस टावर , ताज महल , विभिन्न लोप उन्मुख जनावरका प्रतिमा तथा नेपाल मै पहिलो पटक उट सफारीको सुबधा समेत रहेको छ। यसका अलावा विभिन्न खेल खेल्न रोटे पिङ्ग, कोलम्बस , बालबालिका हरुलाई मन पर्ने खेल हरु तथा बालबालिका लाइ मन पर्ने विभिन्न कार्टून हरुका दृश्य को मुर्त रुप पनि देख्न सकिन्छ। साथै पिकनिक खानको लागि पानि तथा बिजुलीको स्पोटमै व्यवस्था गरिएको छ।
लज उद्घाटन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रि लाल बहादुर पण्डितले गरेका थिए। उक्त लज उद्घाटन गर्दै पण्डितले सबैलाई एकपटक भ्रमण गर्न आउन आग्रह गरे र चाडै नै आफ्नी धर्म पत्नी र परिवार सहित लज तथा सिंगो रिसोर्टको सुबिधा चाख्ने उद्घोस गरे।
११ वटा सुबिधा सम्पन्न (AC , Wi Fi , Attach Rest Room , HD TV) सहित बिस्व प्रख्यात Titanic पानी जहाज डुबेर गए पनि आज हामी त्यसको अनुभूति गर्दै सामुन्द्रिक जहाज जस्तै पोखरीमा अवस्थित जहाज को भरपुर आनन्द लिन सकिन्छ। ऐलेलाइ एक वटा रूम को २४ घन्टाको लागि मात्र ४ हजार रहेको र येस्मा पनि डीसकाउन्ट रहेको संचालक बताउछन। अब चाडैनै रूम को बूकिंग अनलाइन बाट पनि गर्न सकिने र त्यसको लागि गोकुलम रिसोर्ट को वेबसाइट https://ift.tt/2x4VU3D मा लोग इन गरेर बुकिङ्ग गर्न सकिनेछ।
साढे ५ बिघामा फैलिएको रिसोर्टमा अमुर्त मुर्ति देखि धरहरा , पेरिस टावर , ताज महल , विभिन्न लोप उन्मुख जनावरका प्रतिमा तथा नेपाल मै पहिलो पटक उट सफारीको सुबधा समेत रहेको छ। यसका अलावा विभिन्न खेल खेल्न रोटे पिङ्ग, कोलम्बस , बालबालिका हरुलाई मन पर्ने खेल हरु तथा बालबालिका लाइ मन पर्ने विभिन्न कार्टून हरुका दृश्य को मुर्त रुप पनि देख्न सकिन्छ। साथै पिकनिक खानको लागि पानि तथा बिजुलीको स्पोटमै व्यवस्था गरिएको छ।
तपाई हरु पनि एक पटक आएर त हेर्नुहोस अनि तपाइँ पटक पटक न आइ सुखै छैन।
from SHYANE https://ift.tt/2xqTo7F
via IFTTT


१८ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो । २-०
१८ चैत, काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार रातिको खेलमा एभर्टनलाई ३-१ ले हराएको म्यानचेस्टर सिटीले अब एक खेल जित्नुपर्ने छ ।
१७ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सका साहब आलमले हृयाट्रिक विकेट लिएका छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढी टिम चौराहले १८ औं
१७ चैत, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा खोजी थालेको छ । धुर्मुससहित फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुरको चाङ्गुनारायण नगरपालिका वडा
१७ चैत, काठमाडौं । मोहम्मद सलाहको गोलसँगै लिभरपुलले इंग्लिस पि्रमियर लिगमा क्रिष्टल प्यालेसमाथि जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसमाथि २-१ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको
१७ चैैत, बुटवल । सुजल श्रेष्ठ एक्लैले चार गोल गरेसँगै मनाङ मस्र्याङदी क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा साविकको विजेतासुनौलो संगम
१६ चैत, काठमाडौ । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लाग्ने घोषणा गरेपछि क्रिकेट खेलाडीहरु उत्साहित बनेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस