Photo of Milford Sound in New Zealand

भदौ १६, हंगकंग,
हिन्दु नारीहरुको महान पर्व तीज नेपालि हरुको घर दैलो मै आई सकेको छ l सबैले आ आफ्नै किसिमले तीज तथा दर खाने कार्यक्रम राखिरहेका छन् l नेपाल मा मात्र नभएर नेपाल बाहिर पनि यस्ता खाले कार्यक्रम को आयोजना हुने गरेको छ l  
यहि क्रम मा मोडल रश्मि तामांग को प्रमुख उपस्थिति मा हंगकंग मा पनि तीज बिसेष कार्यक्रम को आयोजना गरिएको छ l 
हंगकंग मा रहेका नेपालि नारी हरु को समूह ले मोडल रश्मि को प्रतिभाको कदर गर्दै अगष्ट २८ मा उनलाई सम्मान र तीज बिसेष कार्यक्रम " समाईलो साझ ४ " को आयोजना गरिएको हो l 

पछिल्लो समय मोडल रश्मि तामांग निकै नै चर्चित बन्दै गई रहेकी मोडल मध्ये अग्रस्थान मा पर्छिन भने उनले गएको २ महिनाको अबधिमा ३२ ओटा तीज को म्युजिक भिडियो मा मोडलिङ्ग गरेकी छिन, यसैलाई सफलता को लक्षण मान्न सकिन्छ l
त्यस्तै एकै बर्ष अर्थात केहि महिना को अन्तराल मा उनले यो बर्ष ३ ओटा उत्कृष्ठ मोडल को उपाधि पनि हात पार्न सफल भएकी थिइन् l




via IFTTT

from SHYANE http://ift.tt/2bVa62T
via IFTTT

0 comments:

Post a Comment

add

 
Top