Photo of Milford Sound in New Zealand

भोजपुरी मनोरंजन को दुनिया मा रमाउने हरु धेरै छन् l धेरै नेपाली सिने कर्मी हरु पनि भोजपुरी सिने उद्योग मा प्रवेश गरेर आफ्नो अनुभब बटुली सकेका छन्, जहा अग्र पंक्ति मा आउने दुई नाम हो - बिराज भट्ट र निखिल उप्रेती l 
भोजपुरी मा नेपालि मात्र हैन नेपालि सिने उधोग मा भोजपुरी कलाकार को पनि झुकाब देख्न सकिन्छ, जसको लागि लिने पर्ने नाम हो डोलि सरकार l 
उनि नेपालि हरु माझ चर्चित छिन पछिल्लो समय, कारण विल्सम बिक्रम राइ को चर्चित गीत "सेन्तेरेम" l उक्त गीत भोजपुरी मा नी अडियो भिडियो सार्बजनिक भएको छ र निकै चर्चित पनि भएको छ l सोहि गीत मा डोलि ले मुख्य कलाकार को रुप मा प्रस्तुत भएकी छिन l 
पछिल्लो समय नेपालि म्युजिक भिडियो हरु मा पनि ब्यस्त र सामाजिक संजाल मा पनि अपडेट भईरहने डोलि सरकार को फेसबुक मा भेटिएका यी १५ ओटा सुन्दर तस्बिर हरु :


डोलि सरकार ले अभिनय गरेको पहिलो नेपाली लोक दोहोरि  भिडियो :  



via IFTTT

from SHYANE http://ift.tt/2cu6P9Q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top