Photo of Milford Sound in New Zealand

बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि डाइलगहरु समेटेर फिल्म 'सफर'ले आफ्नो नयाँ ट्रेलर सार्वजनिक गरेको छ। धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो, स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो । यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको डाइलग प्रोमो सार्वजनिक भएको हो । 
तीन जना साथिले बिना योजना गरेको यात्रा अनि त्यो यात्रा भित्र आउने उतारचढावलाई मुख्य कथा बस्तु बनाएर फिल्म निर्माण भएको छ । फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल, नुर्जा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ भनेए फिल्मलाई आशिश श्रेष्ठले निर्देशन गरेका छन ।
असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म युवा फिल्मसको ब्यानरमा बन्न लागेको हो । केशव खडकाले निर्माण गरेको फिल्मको सम्पूर्ण छायाँकन अमेरीकामा गरिएको हो ।
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2c8SRJW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top