असोज ६, इटहरी, सुवास संकल्प,
नेपालि मनोरंजन को दुनियामा बहु प्रतिभा का धनि निकै छन्, कोहि चलेका छन् भने कोहि पलायन पनि भएका छन् l
यहि क्रम मा कमल खत्री को "आत्मामा" बाट मोडलिङ्ग मा मज्जैले चिनिएका एक अनुहार बिश्व शर्मा पनि बहु प्रतिभा का धनि छन् भन्ने कुरा बाहिर आएको छ अर्थात उनको गायकी तथा मोडलिङ्ग मा हालै मात्र नया म्युजिक भिडियो बाहिर आएको छ l उनले गाएको "तिम्ले छोएर" हो l
पछिल्लो समय युटुब मुखी पनि बनेका बिश्वले आफ्नै युटुब च्यानल बाट उक्त भिडियो लाई अपलोड गरेका छन् l त्यस्तै उनलाई मोडलिङ्ग मा साथ् दिएकि छिन अर्का बहु प्रतिभा कि धनि अर्थात मोडल तथा गायिका सिम्पल खरेल ले l निकै राम्रो सारीरिक बनावट र स्वर रहेको सिम्पल को जोडी राम्रै जमेको देख्न सकिन्छ भिडियो मा l
कमल खत्री को लिरिक्स तथा कम्पोज रहेको उक्त गीत मा रीकेश गुरुङ ले एरेन्ज गरेका छन् l त्यस्तै बिभोर पोख्रेल ले निर्देशन गरेको भिडियो मा अनिल के मानन्धर ले बिश्व र सिम्पल लाई क्यामेरा मा कैद गरेका छन् l
हेर्नुस भिडियो :
via IFTTT
from SHYANE http://ift.tt/2d100yv
via IFTTT
0 comments:
Post a Comment