Photo of Milford Sound in New Zealand

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिरा आज मात्र पाइएपनि अहिलेसम्म खानीमा उत्खनन् हुन सकेको छैन। गाउँले को अनुसार तरुल खन्ने क्रममा हिरा भेटिएको बताएका छन ! अनि गाउलेले प्रहरी लाई खबर गरेपछि प्रहरी पुगरे खोज तलास अगाडी बडाएको छ ! हिरा नै हो कि हिराजस्तै टल्किने ‘कार्ज’ हो भन्ने कुरा को पुष्टी भएको छैन गाउँले र प्रहरी का अनुसार हिराजस्तै टल्किने देखेपनि होइन कि भन्ने संका सबैको मनमा छ ! बहुमुल्य हिरा गाउँमा आफ्नो भेटिए पछि सारा गाउँले कुशी भएका थिए ! तर एक दुई जानाले भने हिरा होईन भने पनि चेक जाचको लागि काठमाडौँ पथाएको प्रहरी निरीक्षक रमेश थापाले बताएका छन !

केहि दिन पछी थाहा हुने हिरा हो के कुनै हिरा जस्तै टल्किने ‘कार्ज’ हो भन्ने कुराको पत्ता लगाउने आखिर जे भएपनि दुवै माहनगो छ ! काच नै भएपनि सुन बाराबरको मूल्य पर्ने हुदा गाउले हरु नेकै कुशी छन !यदि हिरा नै भएपनि ! हिरा एकप्रकारको पारदर्शी रत्न हो। यो कार्बन(कोइला)को शुद्धतम रूप हो। हिराबाट ताप तथा बिजुली सर्न सक्दैन। हिरा प्रकृतिमा पाइने पदार्थहरूमध्ये सबैभन्दा कडा पदार्थ पनि हो। हिरा जति शुद्ध हुन्छ त्यति नै कडा पनि हुन्छ। हिरा शुद्ध भयो भने त्यो सेतो पारदर्शी देखिन्छ भने शुद्ध नभएका हिरा अन्य रङका हुन्छन्। हिरा सेतो मात्र होइन, नीला, राता, पहेँला, हरिया, काला वा सुन्तला रङका पनि हुन्छन्। प्राकृतिक रूपमा हिराको निर्माण हुदा नाइट्रोजन ग्यासको संसर्गमा रह्यो भने हिरामा पहेलो पन देखिन्छ | त्यस्तै अन्य रसायनको संसर्गमा हिराले अन्य रंग लिने गर्दछ|

हिरा तापको कुचालक हो तर यसलाई ७६३ डिग्री सेल्सियस तापक्रमा तताइयो भने यो जलेर कार्बन डाइअक्साइड हुन्छ र हिराको खरानी पनि बाँकी रहँदैन।भनिन्छ, आजभन्दा तीन हजार वर्ष पहिले भारतमा पत्तो लगाइएको थियो। धेरै वर्षसम्म पनि अन्य देशहरूमा हिरा फेला परेको पत्तो लागेको थिएन। त्यसैले यो सीमित व्यक्तिहरूसँग मात्र थियो। अचेल त थुप्रै मुलुकमा हिराखानी पत्तो लागिसकेको छ। यति मात्र होइन, अचेल कारखानाभित्रै पनि हिरा बनाउन थालिएको छ। यस्ता हिरालाई भने ‘सिन्थेटिक डाइमण्ड’ भन्ने गरिएको छ। अरु देसमा यस्तो खाल्डोमा पाईन्छ

हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, या प्राकृतिक । यहाँ त्यस्ता १० वटा गहिरा खाल्डोहरु छन्, जुन धेरैजसो दक्षिणी भुभागतिर अवस्थित छन् ।

१. विङ्हम क्यानोन : दक्षिण पश्चिमी युटा क्षेत्र अमेरिकामा रहेको विङ्हम क्यानोन विश्वको सबैभन्दा गहिरो खाल्डो हो । यसको गहिराई १.२ किलोमिटर रहेको छ भने चौडाई २.५ माइल रहेको छ । १९०६ मा यस खाल्डोबाट सबैभन्दा बढि १७९,३१७ पाउण्ड कपुर निकालिएको थियो । २७९,२०० पाउण्ड सुन निकालिएको थियो भने २.४ करोड चादि निकालिएको थियो ।`

२. चेक्इक्यामेटा कपुर खाल्डो : चिलीमा रहेको यो खाल्डोको गहिराइ ८५० मिटर भन्दा बढि छ । यस खानीबाट कपुर उत्पादन गरिन्छ । उक्त कपुर खानी चिली सरकारको लगानीमा सञ्चालीत छ । २०११ मा ४४३,००० पाउण्ड कपुर उत्पादन गरिएको थियो ।

३. निलो छिद्र : आइसल्यान्डमा अवस्थित यसको गहिराइ ६५० मिटर भन्दा छ । यो छिद्र समुद्री पानी मुनी रहेको छ । पानीमाथीबाट देखिने व्यास भने ८२ देखि ११५ फिट रहेको छ ।

४. डायमोन्ड खाल्डो : यो विश्वको सबैभन्दा लामो खाल्डो हो । यसको गहिराइ ५२५ मिटर छ भने १२०० मिटर व्यास रहेको छ । यो रसियामा अवस्थित छ । २०११ सम्ममा यस खानीले १० लाख क्यारेट हिरा उत्पादन गरेको थियो ।

५. डायविक खाल्डो : २००३ मा खुल्ला गरेको यो खाल्डो क्यानडामा पर्दछ । हरेक वर्ष यस खानीबाट १.६०० किलोग्राम हिरा उत्पादन गरिन्छ ।

६. विग होल : विश्वास गर्नै गाह्रो ७०० फिट गहिराइ र १,५१९ फिट चौडाइ रहेको यो खाल्डो मानव निर्मित हो । जुन दक्षिण अफ्रिकामा रहेको छ । यसबाट पनि हिरा निकालीन्छ ।

७. डोर टु हेल : प्राकृतिक ग्यास उत्पादन गर्ने यस खाल्डोमा १९७१ द्येखि निरन्तर रुपमा आगो बलिरहन्छ । यसको चौडाइ २३० फिट रहेको छ भने ६६ फिट गहिरो छ । डोर टु हेल काराकुम मरुभुमिमा रहेको छ ।

८. बटमलेस खाल्डो, क्यालीफोर्निया : मनव निर्मित विश्वको सबैभन्दा लामो पानीको ड्याम हो । जुन क्यालीफोर्नीयामा रहेको छ । यो १९५३ देखि १९५७ मा निर्माण गरिएको थियो । जसको गहिराइ २८० फिट रहेको छ भने २२ मिटर चौडाइ छ ।

९ ओपेन पिट , अष्ट्रेलीया : खुला डायमोण्ड खानी १९५७ मा निर्माण गरिएको थियो । यस खानीबाट हरेक वर्ष १० लाख क्यारेट हिरा उत्पादन गरिन्छ । जुन ५२५ मिटर गहिरो छ भने १२०० मिटर चौडा छ ।

१०. ग्य्रासवर्ग : इन्डोनेसियामा अवस्थित यो खाल्डो विश्वको सातौ गहिरो खाल्डो मध्येमा पर्दछ । जुन विश्वकै लामो सुन भएको खानी भनेर चिनीन्छ । यो ५५० मिटर गहिरो छ । २०१२ मा ८६२,००० पाउण्ड सुन उत्पादन गरेको थियो । nepaliaawaj

The post OMG.. नेपालमै भेटियो हिराको खानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dm1ixU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top