Photo of Milford Sound in New Zealand

एजेन्सी । फोटोमा देखिएका युवक र युवतीबीच के नाता छ के तपाइँ अनुमान गर्न सक्नुहुन्छ । तपाइँले केही अनुमान पक्कै गर्नुभयो होला तर अधिकांश अनुमान गलत सावित भएको छ । फोटोमा देखिएकी लिउ एनिलको यी युवासँगको नाता विश्वासै नलाग्ने छ । यी दुई आमा छोरा हुन् ।

चिनकी लिउका एक फ्यानले उनको फिगर र लुकबाट प्रभावित भएर एक आर्टिकल नै छापे त्यसपछि उनी संसारको नजरमा चर्चित बनेकी हुन् । लिउ चिनको हैनान प्रान्तमा सन् १९६८ मा जन्मिएकी हुन्। अहिले उनी ४९ वर्षकी भइन् ।

उनले आफूलाई ४९ वर्षको बताउँदा धेरैले विश्वस गर्दैनन्। तर, जब विश्वास हुन्छ तब उनीहरुले जवान देखिने टिप्स माग्न थाल्छन् । लाइब्रेरियनको काम गर्ने लिउ अहिले रिटायर भइसकेकी छिन् । उनले आफ्नो जवान लुकको श्रेय नियमित व्यायामलाई दिन्छिन् । लिउका अनुसार जब उनी आफ्ना छोरासँग बाहिर जान्छिन् धेरैले उनलाई छोराको गर्लफ्रेण्ड सम्झिन्छन् ।

The post विश्वासै गर्न नसकिने नाता छ यी दुईको appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nk7h06
via IFTTT

0 comments:

Post a Comment

add

 
Top