Photo of Milford Sound in New Zealand

काठमाडौं । प्रदर्शन मिति नजिकिंदै गर्दा चलचित्र ‘कृ’ यूनिट स्कटल्याण्ड प्रस्थान गरेको छ । चलचित्रमा समावेश गीत ‘मैले जानी नजानी’को छायाँकनका लागि चलचित्र यूनिट शुक्रबार साँझ स्कटल्याण्ड उडेको हो ।

सो गीतको छायांकन स्कटल्याण्डका मनोरम स्थानहरुहरुमा गरिनेछ । युवा स्टार नायक अनमोल केसी, नायिका अदीति बुढाथोकी, नायक तथा निर्माता भुवन केसी, निर्देशक सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी लगायतको यूनिट स्कटल्याण्ड उडेको हो ।

यस्तै भुवनकी प्रेमिका जिया केसी पनि चलचित्र यूनिटसंगै छिन् । एक साताको स्कटल्याण्ड बसाईपछि चलचित्र ‘कृ’ यूनिट नेपाल फर्किनेछ ।चलचित्र यही माघ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

The post स्कटल्याण्ड उडयो चलचित्र ‘कृ’ यूनिट, आखिर किन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DIdD3v
via IFTTT
27 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top