Photo of Milford Sound in New Zealand

आमाको बलत्कार पछि हत्या भयो, युद्धमा गएका बाबु नफर्किनुको पिडा, विदेशिएका दाजुभाई घर फर्किएनन् , दिन बिताउन कस्ता कस्ता अफ्ठ्याराहरु भोगिन अनि कुलतमा पनि फस्न थालिन, कयौ पटक अस्मिता पनि लुट्यो पापि संसारले !

जिवन जिवन रहेन जिउदो लास भयो जिन्दगि, अनि लागुपदार्थ भयो सहारा, अन्त्यमा त्यसैको फलस्वरुप सकियो जिवन शरिर मात्र रह्यो रहेन प्राण । जिवनमा अनेकौ सघर्ष गर्नु पर्ने मोड आउछ, कहिल्यै पनि गलत अथवा कुलतको वाटो रोज्नुहुन्न ! पोखरामा भएको लागुपदार्थ विरुद्धको जनचेतनामुलक कार्यक्रममा प्रदर्शन गरिएको नाटक मुक्ति को कथा हो । तपाईलाई पनि मन परे सेयर गर्नुहहोला । आफु पनि बचौ अरुलाई पनि बचाउँ । बाकी भिडियोमा

The post आमा बुबा दाजुभाई गुमाएकी एक युवतिले स्टेज मै अन्तिम शास फेरिन, अनि के भयो हेर्नुहोस् भिडियोमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GmDYC1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top