Photo of Milford Sound in New Zealand

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार राजधानीमा नक्कली अस्पतालका सञ्चालक र नक्कली डाक्टरको आशंकामा २० जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीका अनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका डाक्टर र दर्तै नगरी अस्पताल चलाउने सञ्चालक पक्राउ गरिएको हो । तीमध्ये कति नक्कली हुन् भन्ने अनुसन्धानपछि खुल्ने कार्कीले जनाए । उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाँले आफूहरूले दिएको जाहेरीका आधारमा सीआईबीले नक्कली डाक्टर र नक्कली अस्पतालविरुद्घ कारबाही थालिएको बताए । देशभर यस्ता नक्कली डाक्टर र अस्पताल धेरै रहेको जनाउँदै बानियाँले अन्यत्र पनि कारबाही गरिनुपर्ने बताए ।

The post राजधानीमा घट्यो फेरी अर्को ख़तरनाक घटना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Fqi5jK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top