Photo of Milford Sound in New Zealand

फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र “कान्छी”को ट्रेलर रिलिज गरिएको छ । गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो ।

चलचित्र को ट्रेलर कलरफूल छ । “कान्छी”लाई ‘कोहिनूर’ चलचित्र निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । नायिका श्वेता खड्का र नायक दयाहाङ राई चलचित्रका प्रमुख कलाकार हुन् ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । थप जानकारीको लागि भिडियो हेर्नुहोस्

The post चर्चित नायिका स्वेता खड्कालाई फेरी ठग्यो दैबले,मिडियामै रुवाबासी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rMjS0E
via IFTTT
27 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top