Photo of Milford Sound in New Zealand

काठमाडौं। नेपाली स्पिनर सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग खेल्ने पहिलो खेलाडी बनेका छन् । दिल्ली डेयरडेभिल्सले उनलाई उनको बेस मूल्य २० लाखमा किनेको छ ।
दिल्ली डेयरडेभिल्समा उनी भारतीय दिग्गज खेलाडी गौतम गम्भीरको कप्तानीमा खेल्नेछन् । दिल्लीले गम्भीरलाई कप्तान घोषित गरिसकेको छ । सन्दिपका कोच अस्ट्रेलियाका दिग्गज खेलाडी रिकी पोन्टिङ हुनेछन् । उनले दिल्लीको टिमबाट आइपिएलको प्लेइङ ११ मा खेल्न पाउने सम्भावना अधिक छ ।

The post सन्दिप लामिछाने बने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी, यस्ता दिग्गजसँग खेल्नेछन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Efpwei
via IFTTT

0 comments:

Post a Comment

add

 
Top