Photo of Milford Sound in New Zealand

काठमाडौँ – पछिल्लो समय हेमन्त रानाको ‘साईली’ गितमा अभिनय गरेर अझै बढी चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् ।

नेपाली चलचित्र आफनो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने मुनेका प्रधान सडक दुर्घटनामा परेकीछिन् । हाल ‘शेरबहादुर ‘चलचित्रको प्रमोसनमा रहेकी मेनुका सोही चलचित्रको प्रेसमिटबाट फर्किदै गर्दा उनको स्कुटीलाई बाईकले ठक्कर दिँदा उनको दाहिने खुट्टटा भाँचिएको छ । प्रमोसन सकेर फर्किने क्रममा समयमा दुर्घटनमा परेकी मेनुका केही तनावमा छिन् ।

दुर्घटना लगत्तै अस्पताल लगिएको मेनुकालाई डाक्टरले कम्तीमा पनि तीन महिना रेस्ट गर्न सुझाब दिएको छ । हिजोमात्र उनको अभिनय रहेको चलचित्र साढे ७ को पनि टेलर रिलिज भएको छ जुन चलचित्र फागुन ११ मा रिलिज हुदैछ ।

यस्तोमा उनले दुबै चलचित्रको प्रमोसनमा साथ दिन नपाउने भएकीछिन् । कुनै पनि कलाकारहरु चलचित्रको प्रमोसनमा नहिड्दा कलेक्सनमा धेरै नै प्रभाव पार्ने विश्वास गरिन्छ ।

The post सडक दुर्घटनामा ‘साँईलि’ मेनुका प्रधानको खुट्टा भाँचियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GnrCcE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top