Photo of Milford Sound in New Zealand

नेपाली चलचित्र क्षेत्रका कलाकारहरु केहि समय अगाडी अमेरिकाको मह धेरै नै थियो । अहिले धेरै कलाकारहरु अमेरिका बस्दै आएका छन् ।  चलचित्र क्षेत्रमा जम्दै गरेका नायक र नायिकाहरु पनि अमेरिका पुगे र  तेतै बस्दै आएका छन् ।दर्जन बढी कलाकार त्यहाँ लामो समयदेखि बस्दै आइरहेका छन् । कार्यक्रम र घुम्न जाने कलाकारको संख्या पनि कम छैन ।

गर्भवती भएपछि नायिका निशा अधिकारी अमेरिका पुगिन् । नायिका रिमा विश्वकर्मा पनि कार्यक्रमको सिलसिलामा भर्खरै अमेरिका पुगेकी छन् । बाल्टीमोरमा बस्दै आएकी अभिनेत्री ऋचा घिमिरेसँग गर्भवती निशा र एकल भएकी रिमाले भेट गरे । भेटपछि उनीहरुले बाल्टिमोरमा निकै रमाईलो गरेको सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरबाट बुझ्न सकिन्छ । हेर्नुस् ऋचा, निशा र रिमाका तीन तस्बिरहरु :

The post अमेरिकामा ऋचा देखि गर्भवती निशा सम्मको यस्तो पोज ! appeared first on Taja nepali news.

http://ift.tt/2njbOPt

from SHYANE http://ift.tt/2rJOcch
via IFTTT

0 comments:

Post a Comment

add

 
Top