Photo of Milford Sound in New Zealand

११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएपछि निकै खतरनाक घटनाको खुलासा भएको छ। ती बालिका ९ वर्षकी हुँदा नै आफ्नै स्कुलका सेक्युरिटी गार्डबाट बलात्कृत भएको रहस्य खुलेको छ । चीनकी ती बालिका विगत २ वर्षदेखि लगातार बलात्कारको शिकार हुँदै आएकी थिइन् । ती बालिका गर्भवती भएपछि मात्रै यो रहस्य खुलेको हो ।

यही महिना ती बालिकाकी आमालाई छोरीको स्वास्थ्य केही असामान्य लागेपछि उनले जाँच गराएकी थिइन् । डाक्६रले जाँचपछि ती बालिका गर्भवती भएको थाहा पाए । ती डाक्टरले बालिकाको परिवारलाई यसबारे जानकारी दिँदै सँगसँगै प्रहरीलाई पनि बोलाएका थिए । प्रहीले आरोपी सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ । ती गार्डले बालिका स्कुलको मैदानमा खेलिरहेका बेला भर्याङमुनि लगेर बलात्कार गरेको बताइएको छ ।

The post ११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ, खुल्यो यस्तो डरलाग्दो कहानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DIJW2v
via IFTTT

0 comments:

Post a Comment

add

 
Top