Photo of Milford Sound in New Zealand

जेस्ठ २७।  प्रतिवन्धित औषधि सेवन गरेको पाइएपछि रसियन टेनिस सुन्दरी मारिया सारापोभामाथि २ वर्षको प्रतिवन्ध लागेको छ ।
अन्तराष्ट्रिय टेनिस महासंघले सारापोभामाथि यो प्रतिवन्धको घोषणा गरेको हो । एन्टी डोपिङ टेष्टका क्रमा पोजेटिभ पाएपछि गत मार्चबाटै उनले खेल्न पाएकी छैनन् ।
२९ वर्षीय सारापोभाले भने मुटु रोग सम्वन्धि उक्त औषधि आफूले २००६ देखि नै खाने गरेको बताएकी छन् ।
उनको प्रतिवन्ध २०१६ जनवरी १ देखि लागू हुनेछ । पाँच पटकका ग्राण्डस्लाम विजेता सारापोभाले प्रतिवन्ध अस्वीकार्य नभएको बताएकी छन् ।र, यसविरुद्ध अपील गर्ने बताएकी छिन् ।


from ARENA http://ift.tt/1U8lhDk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top