Photo of Milford Sound in New Zealand

काभ्रे । शनिबार एकाबिहानै दुई वटा भूकम्प गएको छ । काभ्रेको बनेपामा केन्द्रबिन्दू बनाएर एक मिनेटमा नै दुईवटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ९ बजेर ६ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमिनेटपछि फेरि ३।२ रेक्टर स्केलको भूकम्प गयो ।

भूकम्पको केन्द्रबिन्दू बनेपादेखि उत्तरपूर्व रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतीको विवरण अझै आईसकेको छैन ।etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t5yUyh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top