Photo of Milford Sound in New Zealand

एजेन्सी । भागवत गीतामा भगवान कृष्णले मृत्यु एक यस्तो सत्य हो, जसलाई कसैले रोक्न सक्दैन भनेका छन् । जसले जन्म लिएको उसको मृत्यु निश्चित छ ।

मृत्युपछि आत्माले पुनर्जन्म लिन्छ भन्ने कुरा पनि त्यतिकै सत्य हो । तर, तपाईलाई थाहा नहुन पनि सक्छ, शव यात्रालाई देखेपछि हरेक मनोकामना पनि पुरा हुन सक्ने गरेको उल्लेख छ ।

शवलाई प्रणाम गरेर ‘शिव–शिव’

तपाईले विचार गर्नुभएको होला कि जब शव यात्राका बेला बाटोमा भेटिने व्यक्ति शबलाई देखेर प्रणाम गरेर शिव–शिव भन्ने गर्छन् ।
यसमा पनि शास्त्रीय मान्यता छ । जनु आत्माले शरीर छोडेको छ, उ आफ्नो साथै प्रणाम गर्ने व्यक्तिको सबै कष्ट, दुख वा अशुभ लक्षण लिने गर्छ ।
त्यसका साथै मृत व्यक्तिलाई पनि मुक्ति मिलोस् भन्ने हुन्छ । यसले गर्दा यो अपनाउने व्यक्तिलाई लाभ प्राप्ती हुने गर्छ भने भड्को आत्मालाई पनि शान्ति मिल्छ । मनुस्मृतिकाअनुसार कुनैपनि व्यक्तिले शव लैजानेक्रममा यसबारे ध्यान दिनुपर्छ ।
आत्माको लागि प्रार्थना गर्नुहोस्

यो हिन्दू धर्मको एक प्रमुख नियम हो । जसअनुसार शव यात्रा देखेपछि हामीले शरीर छोडेको आत्माको शान्तिका लागि प्रार्थना गर्नुपर्छ ।
धार्मिक दृष्टिकोणको अलावा ज्योतिषको भाषामा पनि शवयात्रा देख्नु शुभ मानिन्छ । यदि कोही मानिसले शव यात्रा देख्छ भने उसको रोकिएको काम पनि पुरा हुने विश्वास गरिन्छ । जीवनबाट दुःख पनि भाग्ने र मनोकामना पुरा हुने मानिन्छ ।

यज्ञ गरेजति पुण्य मिल्छ

पुराणका अनुसार जो व्यक्ति ब्राह्मणको अर्थी उठाउँछ, उसलाई हरकदम पर एक यज्ञ गरे बराबर पुण्य प्राप्त होता हुन्छ । मात्र पानीमा डुबुल्की लगाएपनि उसको शरीर पवित्र मानिन्छ । हिन्दू शास्त्रकाअनुसार यदि कोई ब्राह्मण कुनै अन्य ब्राह्मणको शव आफ्नो स्वार्थ वा पैसाका लागि उठाउँछ भने १० दिनसम्म उ अशुद्ध रहने गर्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sBvkL3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top