Photo of Milford Sound in New Zealand

कुरो २००८ को हो, जब एक पार्टीको क्रममा चर्चित बलिउड अभिनेता अमिताभ बच्चनले नायिका अमृता सिंहलाई आफ्नोतर्फ तानेर किस गरेका थिए । अमृतालाई ड्यानीको साथमा देखेर भित्रभित्रै जलेर अमिताभले यस्तो गरेका थिए । यसको खुलासा २००८ मै एक चर्चित भारतीय वेबसाईटसँगको अन्तर्वार्तामा अभिनेता अमिताभ बच्चनले गरिसकेका छन् ।

यस्तो थियो कहानीः
अमिताभ बच्चन, अमृता सिंह, ड्यानी सहि अरुपनि सेलिब्रेटी २००८ मा पियानो बारमा आयोजित एक पार्टीमा पुगेका थिए । अमृता सिंह पार्टीमा आफ्नो साथीको साथमा पुगेकी थिइन् । त्यहिँ अमिताभ पनि आफ्नो साथी ड्यानीको साथमा पार्टीमा पुगेका थिए । केहिछिनपछि अमृता पार्टीबाट जान लागेको देखेर अमिताभले नजान आग्रह गरे । उनले भनेपछि अमृता पार्टीमा केहिबेर रोकिईन् । पार्टीमा उनले ड्यानीलाई देखिन् र फ्लर्ट गर्न थालिन् । अमृताले फ्लर्ट गरेको मौकामा ड्यानीले अमृतालाई डान्स फ्लोरमा बोलाएर र अरु बिषयमा कुरा नगरी मज्जासँग डान्स गर्न थाले ।

डान्स फ्लोरमा डान्स गर्दैगर्दा उनीहरु निकै नजिक आईसकेका थिए । अमृता र ड्यानी नजिकिएको देखेर अमिताभलाई भित्रैबाट जलन भयो र उनी भड्किए । रिसको झोकमा उनले अमृताको साथमा डान्स गरिरहेको ड्यानीलाई तानेर छुट्याइदिए । त्यसपछि उनले अमृतालाई आफुतिर तानेर आफ्नो अंगालोमा बाँधे र किस पनि गरे । यतिमात्र नभएर अमिताभले धेरैबेरसम्म अमृतालाई आफ्नो अंगालोमा बाँधिरहेका थिए । अचानक भएको यो घटनाबाट अमृताले केहि बुझिनन् र उनी बाथरुम जाने बहानामा पार्टीबाट बाहिरिईन् जबकी अमिताभ पनि उनको पछि पछि गएका थिए । तर अमृताले पार्टी छोडेर गईन् । पछि अमिताभले अमृतासँग यो घटनाको लागि माफी पनि मागेका थिए । स्मरण रहोस् अमिताभ र अमृताले साथमा ‘मर्द’, ‘जादुगर’, ‘तुफान’, ‘अकेला’ जस्ता फिल्महरुमा काम गरिसकेकी छिन् ।gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sa1ud9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top