Photo of Milford Sound in New Zealand

मुम्बइ। सलमान खानको फिल्म ट्युबलाइट फ्लप भएपछि यसका वितरकहरु सलमान खानको घर पैसा माग्न पुगेका छन् । फिल्मले उल्लेख्य कमाइ गर्न नसकेपछि यसका वितरकहरुलाई निकै ठूलो घाटा भएको छ ।

सलमानका पिता सलीम खानले वितरकको पैसा फिर्ता दिने निर्णय गरेका छन् । एक अन्तरवार्तामा सलीमले भनेका छन् ‘फिल्म अहिले चलिरहेको छ । फिल्म चल्न छोडेपछि वितरकलाई कचि नोक्सान भयो भन्ने हिसाब गरेर उनीहरुको नोक्सानको भरपाइ गरिनेछ । रिपोर्टका अनुसार सलमानले घाटाको ३० देखि ३५ प्रतिशत दिन तयार भएका छन् । यस हिसाबले उनले ५० देखि ५५ करोड वितरकलाई दिनेछन् । २३ जूनमा रिलिज भएको ट्युबलाइटले अहिलेसम्म १ सय १४ करोड कमाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sLO9su
via IFTTT
11 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top