Photo of Milford Sound in New Zealand

काठमाडौं,साउन १३ – प्रहरीले काठमाडौंको जोरपाटी र नयाँबस्तीबाट यौनधन्दामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । जोरपाटी र नयाँबस्ती क्षेत्रमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने दोलखा शैलुङ–३ का ४० वर्षीय निमा तामाङ र नारायणटार बस्ने ओखलढुङगाको बिलन्द–१ का ३३ वर्षीय कुमार केसीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

छुट्टाछुट्टै स्थानमा घर भाडामा लिई बेश्याबृत्ति तथा यौनधन्दा जस्ता अनैतिक कार्य गर्ने गराउने गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटी गएको प्रहरीले दुवै संचालक, यौनधन्दामा संलग्न ८ युवती र ६ पुरुष ग्राहकसमेत गरी १६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tKeI1K
via IFTTT

0 comments:

Post a Comment

add

 
Top