Photo of Milford Sound in New Zealand

काठमाडौं। अहिले ६ तलाबाट एक किशोरी खस्दै गरेको भिडियो भाइरल बनेको छ । रक क्लाइम्बिङको तालिम लिइरहेकी एक १६ वर्षीया छात्राको ६ तलाबाट खसेर मृत्यु भएको हो । यो दर्दनाक घटना क्यामेरामा रेकर्ड भएको छ । यही भिडियो इन्टरनेटमा निकै भाइरल भइरहेको छ ।

भारतको जयपुरको आइसिजी कलेजमा सोमबार विद्यार्थीहरुलाई रक क्लाइम्बिङ तालिम दिइँदै थियो । यही क्रममा उचाइमा रहेकी एक छात्रालाई रिंगटा लाग्यो र उनी गल्तीवश ६ तला माथिबाट खसिन् । खस्ने छात्राको नाम अदिती सांघी हो । उनका पिता स्वयंले त्यहाँ तालिम दिइरहेको बताइएको छ ।

भिडियो हेर्नुहोस् –

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h4xuzh
via IFTTT
26 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top