Photo of Milford Sound in New Zealand

पोखरा । केही समय अगाडी पोखराको बाग्लुङ्ग बसपार्क अघोषित रेड लाईट यरियाको रुपमा परिचित थियो । पोखराको बाग्लुङ्ग बसपार्क भन्ने बित्तिकै यौन अखडाको रुपमा चिनिन्थ्यो । पोखरामा आउने जो कोही पुरुष पनि उक्त ठाँऊमा पुग्दथे ।

बिशेषगरी लाहुरे, बिदेशबाट आएकाहरु, लाहुरे हुन आएका युवा जमात बाग्लुङ्ग बसपार्क पुगेर यौन प्यास मेटाउने गर्दथे । धेरै समय प्रहरी प्रशासनको निगरानी बढेतापनि सफल भएका थिएनन् । त्यही बेला प्रहरी प्रशासनको कमाण्डरको रुपमा आए बसन्तकुमार लामा । उनैले बाग्लुङ्ग बसपार्कको त्यो यौन अखडालाई ताडिदिए ।

त्यसपछी तितरबितर भएका यौनकर्मी ठाँऊ – ठाँऊमा भेटिन थालेका छन । पोखरामा देखिएका केही ठाँऊका यौनकर्मीको चर्तिकला हेरौ भिडीयोमा:

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uZo91p
via IFTTT

0 comments:

Post a Comment

add

 
Top