Photo of Milford Sound in New Zealand

राजधानी र मोफसलमा फिल्मले हाउसफूलको व्यापार गरेको वितरक गोपाल कायस्थले बताएका छन् । चावाहिलको गोपिकृष्ण हलमा हिन्दी फिल्म जग्गा जासुसलाई हटाएर क वर्गको गोपी हलमा म यस्तो गीत गाउँछु लाई लगाइएको थियो । नयाँ वर्ष र चाड पर्व बिना पनि म यस्तो गीत गाउँछुले बम्परको व्यापार गरेको छ ।

पहिलो दिनमै हलमा दर्शकको चाप उच्च भएपछि निर्देशक तथा निर्माता सुदर्शन थापा दंग भए । हलसम्म आएर पनि फिल्म मन पराइदिनु भयो यसको लागि उहाँहरुप्रति कृतज्ञ छु निर्देशक तथा निर्माता सुदर्शन थापाले बताए । फिल्म मुख्य दुई पात्र पल शाह र पूजा शर्माले सम्पूर्ण दर्शकलाई धन्यवाद दिए ।

तर पनि को हि को हि दर्सकले म एस्तो गीत गाउछुको आलोचना गरेका छन् भने धेरैले फिल्मको राम्रो तारिफ पनि गरेका छन् । पल र पूजाले अंतर्बर्तामा जसरि फिल्मको तारिफ गरेका छन् ठिक त्यस्तै नरहेको पनि केहि दर्सकको भनाइ छ । आखिर के चै भनेका रहेछन त पुजा र पलले भिडियोमा हेर्नुहोला ।


osnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vLFoki
via IFTTT

0 comments:

Post a Comment

add

 
Top