Photo of Milford Sound in New Zealand

पोखरा । सबैलाई एउटै बिषयको चिन्ता हुन्छ, आज नेपाल आईडलबाट को बाहिरिन्छ, कतै मैले भोट गरेको मेरो फेबरेट कन्टेस्टेन्ट त आउट हुदैन । अन्तः सबैको प्रतिक्षालाई चिर्दै टप नाईन बाट एटमा जान नपाउनेमा सन्ध्या जोसी परिन् । अथक मेहनतबाट पुगेको ठाउ छोड्न पर्दा कस्को मन नरोला ? नेपाल आईडलमा टप नाईन सम्म आएर टप एटमा पर्न नसके पनि सन्ध्याले मनलाई भावुक बनाउदै मन्च छाड्ने कोशिस गरिन् । टप एट को लागि भएको इलिमिनेट राउण्डमा सन्ध्यालाई नेपाल आईडलको स्टेजमा देख्न नपाइृने गरी बिदाई गरेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v8qjeA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top