Photo of Milford Sound in New Zealand

एजेन्सी । बंगलादेशका स्टार आलोम बोगराले बलिउड सुपरस्टार शाहरुख खानसँग लिएको सेल्फी भाइरल बनेको छ । शाहरुखसँग लिएको सेल्फी आलोमले हालै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि भाइरल बनेको हो ।

फोटो सेयर गर्दै आलोमल लेखेका छन्, ‘शाहरुख खान मेरा फ्यान हुन्, १०० प्रतिशत । सुन, शाहरुखले मसँग सेल्फी लिए । लभ यु शाहरुख माइ फ्यान ।’

यद्यपी आलोमले लिइएको भनिएको सेल्फी फोटोसप गरेर बनाइएको भन्दै आलोचना पनि भइरहेको छ । आलोमले शाहरुखले कुनै फिल्मको प्रचारको समयमा खिचेका एक फोटोमा आफ्नो फोटो जोडेका आलोचकहरुको दाबी छ । उनीहरुका अनुसार फोटोसप पनि ठिकसँग नगरेको र शाहरुख खानको नाम पनि ठिकसँग नलेखेको बताएका छन् ।

http://ift.tt/2uDQg3t

from SHYANE http://ift.tt/2h4NCAq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top