Photo of Milford Sound in New Zealand

एजेन्सी- कुनै समय बलिउडमा सफल हिट फिल्म दिएकी करिष्मा कपुरले आफ्ना पतिसंग डिभोर्स दिएर बसेकी छिन् ।

खबर अनुसार दुई सन्तानकी आमा बनिसकेकी करिष्मा पछिल्लो समय बिहे गर्ने तयारीमा रहेको समत बताइन्छ ।

उनले बलिउडमा अभिनयसँगै वेवीओए नामक अनलाईन स्टोरमा लगानी गरेकी छिन् । करिष्मा कपुर अभिनेत्री करिना कपुरकी दिदी हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tLme0o
via IFTTT

0 comments:

Post a Comment

add

 
Top