Photo of Milford Sound in New Zealand

पोखरा लेखनाथ वडा नंं १५ मा जग्गा बिबादको कारण जग्गा धनीबीच झडप भएको छ । जग्गाको बिबाद पहिलेबानै भएको र नापी कार्यालयबाट पनि कर्मचारी खटाईएर नाप्ने क्रममा झडप भएको हो । प्रहरी स्थानीयबासी र नापी कार्यालयका कर्मचारी समेत उपस्थित ठाउमा दुई जग्गा धनीबीच झडप भएको थियो ।

झडपको सरुवात दुई पक्षिय महिलाबाट भएको भिडियोमा देख्न सकिन्छ तर पछि पछि भने एक युवकले महिलाको ढाडमा लात्ती प्रहार गरिरहेको दृश्य पनि देखिन्छ । महिला पुरुष सबै लडाईमा सामेल भएपछि प्रहरीलाई समेत सम्हाल्न मुस्किल भएको थियो । नापी कार्यालयले जग्गा नाप्न खोज्दा एक महिलाले नाप्ने फित्ता नै मुखमा हालेर चपाएकी थिईन् । भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w935SH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top