Photo of Milford Sound in New Zealand

अशिष्मा नकर्मी चर्चामा रहेकाी नायिका हुन् । उनको नयाँ चलचित्र ‘संरक्षण’ रिलिजको तयारीमा छ । उनको लाइफ स्टाइलबारे आजको नयाँपत्रिकामा यो समाग्री छापिएको छ ।

बिहान २ गिलास पानी
‘बिहान दुई गिलास पानी उठ्ने बित्तिकै दुई गिलास पानी खान कहिल्यै भुल्दिनँ । दिनधरी बाहिर डुल्दा कोकाकोला, फ्यान्टा अथवा रेडिमेड जुस खाँदिन सकेसम्म सफा पानी नै पिउँछु ।’

मुख पानीले मात्र धुन्छु
‘मुख धुँदा म कहिल्यै पनि साबुन लगाउँदिन । जतिपटक मुख धुन्छु उतिपटक मुखमा गुलाबको जल लगाउँछु ।’

मेकअप
‘घरबाट निसकनुअघि मेकअप गर्छु । हल्का कम्प्याक्ट लगाउँछु । ठिक्क मात्रामा लिपस्टिक लगाउँछु । समान्य मात्रामा गाजल, आइस्याडो, लिपस्टिक लगाइरहन्छु ।’

कपाल
‘कपाललाई बिग्रन नदिन हरेकपटक नुहाइसकेपछि चिसो कपालमा लिभन लगाउँछु ।’

मेकअप रिमुभ
‘मेकअपलाई साँझ नरिवलको तेलले रिमुभ गर्छु । कहिलेकाहीँ फेसवास पनि प्रयोग गर्छु ।’

राति सुत्नुअघि
‘सामान्य मुख धोएर ग्लिसिरिन लगाउँछु ।’

पार्लर
‘दिनहुँ जाने बानी छैन । फेसियल र क्लिन्जिङका लागि पार्लर जान्छु ।’

खाना
‘रेस्टुरेन्टमा जाँदा खाने बेला मम चाउमिन खादिनँ । ताजा फलफूलको जुस बढी पिउँछु । फलफूल पनि खान्छु । खाजा, खाना सफा र ताजा चाहिन्छ । हरियो सागसब्जीसहितको नेपाली सादा खाना नै मेरो रोजाइमा पर्छ ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vUJZ3C
via IFTTT

0 comments:

Post a Comment

add

 
Top