Photo of Milford Sound in New Zealand

असार २६, २०७४- कतारी कम्पनी नास्सिर अल अली इन्टरपाइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ । खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् ।

कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कार गर्दै आएको छ । खान त्यस कम्पनीमा दुई बर्षअघि सहायक लेखापालको रुपमा प्रवेश गरेका थिए । फिरोजले आफु उत्कृष्ट भएपछि निकै उत्साहित भएको वताए । त्यस कम्पनीले आफ्ना भुकुम्प पीडित कामदारको भवन बनाउन समेत सहयोग गरेको थियो । त्यसको लागि पीडित कामदारहरुलाई झन्डै ५ लाख रियाल सहयोग गरेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u8BUKY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top