Photo of Milford Sound in New Zealand

एजेन्सी । प्राय हामी कपुर पूजापाठको लागि प्रयोग गर्ने गर्छौ। तर कपुर पूजा पाठ मात्र नभइ मानव स्वास्थयको लागि पनि निक्कै फाइदाकारी मानिन्छ। कपुरले कुन कुन चीजमा फाइदा पुर्‍याउँछ ?

पोलेको ठाउँमा
कपुर चिसो हुन्छ। त्यसकारण शरीरको कुनै भागमा पोलेमा कपुर लगाएमा आराम दिलाउँछ। यसका साथै शरीरमा कपुरलाई घोलेर दर्द भएको ठाउँमा लगाएमा सञ्‍चो हुन्छ।

कपालको लागि फाइदा
कपुरले कपालको लागि पनि धेरै लाभकारी मानिन्छ। कपुरलाई नरिवलको तेलमा मिलाएर लगाएमा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ। यसका साथै कपालमा ड्यान्ड्रफ आउँदैन।

छालाको एलर्जीमा फाइदा
जाडोमा हाम्रो छाला रुख्खा भएर फुट्ने गर्छ। यसले छालामा एलर्सी र बिग्रिने हुन्छ। त्यस्तो अवस्थामा कपुरलाई नरिवलको तेलमा मिसाएर लगाएमा छालालाई एलर्जी हुनबाट बचाउँछ। छालामा पनि चमक ल्‍याउँछ।

अनुहारमा चमक ल्‍याउन उपयोगी
यदि तपाईको अनुहारको चमक हराएको छ भने प्रत्येक दिन सुत्नु अगाडि कपुरको पाउडर काचो दूधमा मिलाएर लेप लगाएमा अनुहारमा चमक आउँछ।

शरीरमा पीडा भएमा
यदि तपाईलाई ढाड वा शरीर भारी भएर दुखेमा वा मांशपेशी खुम्चिएर अल्छीपना बनाएमा कपुरलाई तेलमा मिलाएर मालिस गरेमा आराम दिलाउँछ।

पेट दुखेमा
अचानक पेट दुखेर हैरान हुनु भएको छ भने एक गिलास पानीमा शोप हालेर पिएमा पेटलाई आराम दिलाउँछ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2st1BFm
via IFTTT
14 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top