Photo of Milford Sound in New Zealand

काठमाडौँ । आर्यन सिग्देल नेपाली चलचित्र जगत्का चर्चित नायक हुन् । चलचित्र ‘किस्मत’बाट फिल्मी करिअर सुरु गरेका सिग्देलले दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन् । लामो समय चलचित्र क्षेत्रमा बिताएका आर्यनका थुप्रै फ्यान छन् । जसमध्ये कतिपय त उनले भुलिसके पनि । सम्झनामा रहेका फ्यानहरुमध्ये आर्यनले भुल्न नसक्ने एक पात्र हुन् बिहे गरेपछि गाली गर्ने युवती ।

दरबारमार्गमा साथीसँग कुराकानी गरेर बसिरहेका बेला एकजना भावना नाम गरेकी केटी आएर किन बिहे गरेको भनेर उनीसँग झगडा गरेको पल उनी कहिल्यै बिर्सनै नसक्ने बताउँछन् । आर्यनका अनुसार भावनाले आर्यनलाई एकदमै मन पराउँदी रहेछिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qZRZMT
via IFTTT
05 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top