Photo of Milford Sound in New Zealand

एजेन्सी, चीनले पछिल्लो समय विकासमा निकै ठुलो फड्को मरिरहेको छ । प्रविधिको विकाससँगै चीनले पहिलो पटक लिग विहिन रेल बनाएको छ ।

शुक्रबार हुनान प्रान्तमा चलाईएको उक्त रेल तीस मिटर लामो रहेको छ । चिनको झुङजो कम्पनीले निर्माण गरेको उक्त रेलको लम्बाई तीस मिटर लामो छ । प्रतिघण्टा ७० किलोमिटरको रफ्तारमा कुद्न सक्ने यो रेलमा ५०० सय यात्रु अटाउन सक्ने छन् ।

रवर टायर जडान गरिएको उक्त रेल व्याट्रिबाट चल्ने छ । एक पटक चार्ज गर्दा ४० किलामिटर सम्म कुद्न सक्ने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s893oR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top