Photo of Milford Sound in New Zealand

एजेन्सी । ट्राफिक व्यवस्थापन गर्न सुन्दरीहरुको प्रयोग गर्नेमा उत्तर कोरियाले चालेको कदम निकै फलदायी भएको छ । जहाँ ट्राफिक प्रहरीमा सुन्दर युवतीहरुले मात्र जागीर खान पाउँछन् । त्यो पनि सिमित अवधिसम्म मात्र काम ।

जसका लागी २६ वर्ष पुगोपछि उनीहरुको अनिवार्य अवकाश हुन्छ । जहाँ ट्राफक प्रहरीले बिहेपछि काम गर्न पाउँदैनन् ।

जागिर गरिरहेको थाहा पाएमा सरकारले तत्काल नै बर्खास्त गर्छ । त्यहाँ ट्राफिक प्रहरीमा जागिर खान उत्साहित गर्न ‘ट्राफिक वुमन अफ दि मन्थ’ छनोट गरिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rncMv3
via IFTTT
16 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top