Photo of Milford Sound in New Zealand

चलचित्र ‘कृ’ का स्टार अनमोल केसीले नयाँ फोटो सार्वजनिक गरेका छन् ।

चलचित्रका नायक अनमोल केसीले चलचित्रको एक फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । फोटोमा उनी निकै थकित मुद्रामा देखिन्छन् ।

उनी एक पहाडको चट्टानमा बसेको देख्न सकिन्छ भने उनको हातमा चुरोट पनि देखिएको छ ।

http://ift.tt/2sWa5W4

from SHYANE http://ift.tt/2tygvcE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top