Photo of Milford Sound in New Zealand

काठमाण्डु, २१ साउन – भारतका चर्चित अभिनेता सुनिल शेट्टी आज काठमाण्डुको चन्द्रागिरीमा पुगेका छन् । चन्द्रागिरीको भ्रमणमा क्रममा अभिनेता सेट्टीले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरे ।

अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका थिए । शेट्टीले चन्द्रागिरी भ्रमण निकै रोचक भएको बताए ।

http://ift.tt/2ue3JCg

from SHYANE http://ift.tt/2ubdcGl
via IFTTT
05 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top