Photo of Milford Sound in New Zealand

२१ साउन, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ ।

प्राप्त अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहाल बिजयी भएकी छिन् ।

यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

भरतपुर महानगर वडा नम्बर १९ मा पुनः मतदान भएपछि दुई महिना अघि रोकिएको मतगणना गएराति देखि सुरु भएको हो ।

उनले एमाले उमेद्बार देवी ज्ञवालीलाई झिनो मतान्तरले पराजित गरेकी हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ubsBGG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top