Photo of Milford Sound in New Zealand

काठमाडौं । सामाजिक सेवामा होमिएका धुर्मुस–सुन्तलीमाथि उजुरी दर्ज भयो । आरोप थियो, समाज सवेका लागि खोलिएको ‘धुर्मुस सुन्तली फाउन्डेसन’का लागि आउने आर्थिक सहयोग कुञ्जना घिमिरेको खातामा गएको । उसो त फाउन्डेसन पारदर्शी नभएको आरोप यसअघि नै गो गो फाउन्डेसनका केदार खड्काले लगाएकै थिए ।

विरोधीहले नेपाल सरकारलाई तिर्नुपर्ने रकमसमेत नतिरेको भन्दै उजुरी दर्ज गराएका हुन् । समाजकल्यण परिषदले अनुसन्धान गर्दा धुर्मुस सुन्तली को हकमा आरोप सत्य नभएको प्रमाणित भएको हो । परिषदले उक्त परियोजना कानुनबमोजिम नै चलेको हुताले काम अगाडि बढाउने आदेश दिएको छ । समाजकल्याण परिषदले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरबारलाई उजुरीकर्ताको आरोप पुष्टि हुने काम नभएकोले गरिरहेको कामलाई निरन्तरता दिन पत्राचार गरेको हो । धुलीखेलका राज हुमागाईले दर्ता गरेको उजुरीउपर समाजकल्याण परिषदको अनुसन्धानले साउन २६ गते उपनिर्देशक दूर्गाप्रसाद भट्टराईको पत्रमार्फत क्लिन चिट दिएको हो । जनआस्था साप्ताहिकबाट

The post धुर्मुस–सुन्तली फाउन्डेसनमा जानु पर्ने पैसा गयो सुन्तलीका निजी खातामा, यस्तो आरोप पछि के भयो ? यो पढौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wpU5N4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top