Photo of Milford Sound in New Zealand

जेन्सी । बलीउड अभिनेत्री करिना कपूर खान र सैफ अली खानका छोरा तैमूरलाई यतिबेला भारतीय मिडियाले भाग्यमानीको संज्ञा दिएको छ । किनकी उनले जन्मिएको १ वर्ष नहुँदै फिल्म खेल्ने अवसर पाएका पाएका छन् ।

करिना र सैफले घरायसी सल्लाह अनुसार नै छोरा तैमुरलाई बलिउडमा डेब्यू गराउने तयारी गरेका हुन् । तैमुरलाई करिनाको कमब्याक फिल्म ‘वीरे दी वेडिङ’मा डेब्यू गराउने तयारी भइरहेको छ । जसको छायांकन सुरु भैसकेको भारतीय मिडियाले जनाएका छन् ।

‘वीरे दी वेडिङ’का लागी भनेर अहिले करीना जिममा खुबै पसीना बगाइरहेकी छिन् । फिल्म निर्माण टीमले स्क्रिप्टमा केही परिवर्तन गर्दै करिनाको प्रेग्नेन्सीलाई पनि स्क्रिप्टमा समावेश गरेको छ र यसैकारण तैमूर यो फिल्ममा देखिने सम्भावना बढेको भारतीय मिडियाको दाबी छ ।

The post करिना र सैफका भाग्यमानी छोरा तैमुर, जसले जन्मिएको १ वर्ष नहुँदै फिल्म खेल्ने अवसर पाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w9e55x
via IFTTT

0 comments:

Post a Comment

add

 
Top