Photo of Milford Sound in New Zealand

शुक्रबार सार्वजनिक भएको चलचित्र ‘फाटेको जुत्ता’ को ‘आई एम सरी’ बोलको गीत अहिले एकदमै चर्चामा छ । शुक्रबार दिउँसो सार्वजनिक गरिएको गीत यो समाचार तयार पार्दासम्म २ लाख ८० हजार भन्दा धेरैपटक हेरिसकिएको छ । प्रवेश मल्लिकको स्वर, शब्द तथा संगीत रहेको गीतको कोरियोगा्रफी राजीव समरले गरेका हुन् । अर्जुन कुमार फिल्म्सको प्रस्तुती निर्माण भएको चलचित्र कार्तिक १७ गते प्रदर्शनमा आउने छ । निकेश खड्काको निर्देशनमा बनेको चलचित्रमा सौगात र प्रियंकाको साथमा कामेश्वर चौरासिया, रबिन्द्र झा, अनुज पाण्डे लगायतका कलाकाहरु मुख्य भुमिकामा देखिदैँछन् । हेर्नुहोस भिडियो …

The post २४ घण्टा नपुग्दै लाखौँपटक हेरियो ‘फाटेको जुत्ता’ को ‘आई एम सरी’ (हेर्नुहोस भिडियो) .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xAwQN5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top