Photo of Milford Sound in New Zealand

८ भदौ, काठमाण्डौ – नेपाल आइडलमा बिहिबारको प्रस्तुतीले उत्कृष्ट ४ को सुची तय गर्नेछ । बिहिबारको प्रस्तुतीको आधारमा दर्शकले नेपाल आइडलका प्रतियोगितलाई आफ्नो अमुल्य मत दिनेछन् । जसको बलमा शुक्रबारको कार्यक्रममा उत्कृष्ट चारको घोषणा गरिनेछ । उत्कृष्ट पाँच जना मध्य एक जना भने नेपाल आइडलको आँगन छोड्न बाध्य हुनेछन् ।

जसको छिनोफानो शुक्रबार हुनेछ । नेपाल आइडलमा अहिले उत्कृष्ट पाँचको रुपमा निशान भट्टराइ, वुद्ध लामा, प्रताप दास, सागर आलेमगर र सुजता पाण्डेले प्रतिस्पर्धा गरिरहेका छन् ।

पाँच जना मध्यबाट शुक्रबार एक जना बाहिरिने छन् । त्यसकै आधारमा पनि बिहिबारको कार्यक्रममा सबै प्रतियोगिले दमदार प्रस्तुती दिइरहेका छन् । बिहिबार ८ बजेर ४५ मिनेटदेखी भोली मध्यान्ह १२ बजेसम्म दर्शकले गरेको भोटका आधारमा उत्कृष्ट चारको सुचि तयार हुँदैछ ।

The post यसरी तयार हुँदैछ नेपाल आइडलमा ‘टप फोर’को सुचि.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vt99EU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top